आज फेरी झापामा बस दुर्घटना, १२ घाइते

श्रावण १४, २०७३ 
झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा १२ जना घाईते भएका छन् । झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा १२ जना घाईते भएका छन् । काँकडभिट्टाबाट उदयपुरको बेल्टार आउँदै गरेको मे १ ख ९७१ नम्बरको बस बिहान साढे ६ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत दमक–१६ स्थित बेतनी पुलमा अनियन्त्रीत भई पल्टिएको थियो । दुर्घटनामा चालकसहित १२ यात्रु घाइते भएका हुन् । घाइते मध्ये बेल्टार–६ की ६० बर्षीया याममाया कटुवालको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि बिराटनगर लगिएको छ । अन्यको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।   । दुर्घटनामा चालकसहित १२ यात्रु घाइते भएका हुन् । घाइते मध्ये बेल्टार–६ की ६० बर्षीया याममाया कटुवालको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि बिराटनगर लगिएको छ । अन्यको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।  


रेडियो कान्तिपुर साभार
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment