संसद बैठक सुरु, हेर्नुहोस् LIVE


९ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको जवाफ दिनेछन् ।

संसद बैठकमा तीन दिनदेखि अविश्वासको प्रस्तावमा छलफल भइरहेको छ । आज चार घण्टासम्म संसदमा छलफल हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि प्रक्रियामा जानेछ ।


संसद बैठक Live हेर्न यहा क्लिक गर्नुहोस ।

संसद बैठक सुरु, हेर्नुहोस् LIVE



अनलाईन खबर बाट साभार 
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment