नया घटना डट कम,
मन्दिर म्यूजिक प्रा.लि.को प्रस्तुति नेपाली लोक दोहोरीका सुपर स्टार गायक पुष्कल शर्मा तिज गित सेल्फि हानेको अबस्था,जसमा स्बर पुष्कल शर्मा र देबि घर्ती छ भने शब्द लय गायक आफै ले श्रृजना गरेका छन भने निदेर्शन स्मृति तिमिल्सिना गुरुआमा ,छायाङकन सुरेश श्रेष्ठ छ । सम्पादन दिपक बिष्टले गरेको गितमा अभिनय भने पुष्कल र अन्जलीले गरका छन्
अरु तिजका भिडियो हेर्न यो लिङ्क मा जानुहोस
0 comments:
Post a Comment