समाजमा घटेका घटनालाई टपक्क टिपेर शब्दमा बुन्ने , लेख्ने कलाकार अन्तरगत पर्दछन् पशुपति शर्मा । यो पालिको २० बटा भन्दा बढि तिज गितमा शब्द र स्बर दिएका शर्माले एउटा यस्तो नेपाली समाजमा विद्यमान् घटिरहेको समस्यालाई गितमा शब्द भरेका छन् सचारकर्मी कृष्ण बाबय र शिलु भट्टराईको तिज गित को कोसेली पोई कमाउने स्बास्नीले उडाउने ।
गित सुन्नको लागी यो लिङ्कमा क्लिक गर्नुहोस ।
0 comments:
Post a Comment