वायु सेना, नौ सेना तथा तट रक्षकको टोलीले बिमानको खोजी गरिरहेको छ ।
स्थानीय समय अनुसार विहान ८ बजेर ४६ मिनेटमा अन्तिमपटक सञ्चार सम्पर्क भएको बिमानको राडार सिग्नल ९ बजेसम्म देखिएको बिमानस्थललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमानले सशस्त्र बलका लागि नियमित उडान भरेको थियो ।
0 comments:
Post a Comment