काठमाडौं, असार २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने संचारमन्त्री शेरधन राईले जानकारी गराएका छन् ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै चुलिएको राजनीतिक खिचातानीलाई मत्थर पार्न सरकारमा सामेल दलहरुले समेत प्रधानमन्त्री ओलीलाई पदबाट राजिनामा दिन नहुने सुझाव दिइरहेका बेला संचारमन्त्री राईको यस्तो बक्तव्य आएको हो ।
सत्ता साझेदार दलहरुले प्रधानमन्त्रीलाई पदबाट राजिनामा नदिन बरु संसदमा अवश्वासको मतको सामना गर्न सल्लाह दिएएका छन् ।
ृउता आज डाकिएको संसद बैठक अगाडि प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव दर्ता गराउने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । साथै माओवादी केन्द्बाट सरकारमा सामेल रहेका मन्त्रीहरु राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटरमा जाने भएका छन् ।
साभार Dcnepal.com बाट

0 comments:
Post a Comment