असार २९, २०७३- प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिए आजै संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी कांग्रेस र माओवादीले गरेका छन् । त्यसका लागि संसद भवनमै कांग्रेस र माओवादी साँसदहरुले हस्ताक्षर सुरु गरेका छन् ।
'हामीले हस्ताक्षर सुरु गरिसकेका छौं, प्रधानमन्त्रीको राजिनामा नआए अबिश्वासको प्रस्ताव दर्ता गर्छौ' कांग्रेस साँसद बीरबहादुर बलायरले कान्तिपुरसंग भने ।
केही छिन अघि सम्पन्न काँग्रेस र माओवादी छुट्टाछुटै बैठकले अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।
0 comments:
Post a Comment