प्रधानमन्त्री के.पि.शर्मा ओलीको राजीनामा स्वीकृत

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भएको छ । साथै अर्को सरकार बनन्दासम्म यही मन्त्रिपरिषद्लाई काम गर्ने भनिएको छ ।

अविश्वासको प्रस्तावमाथि संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेक थिए । त्यसअघि उनले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाएका थिए ।
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment