अर्थमन्त्री बिष्णु पौडेलले माओवादीलाई प्रश्न 'अस्ती समर्थन गरिएको विषय आज बिरोधको लायक कसरी भयो ?

७ श्रावण २०७३
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकको पक्षमा रहेका दल र सांसदहरु अहिले त्यसको बिरोधमा उभिनु आश्चर्यको विषय भएको बताएका छन् । आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं पौडेलले माओवादी केन्द्रप्रति लक्षित गर्दै त्यसो भनेका हुन् ।

'बिरोध वा समर्थन अन्तरवस्तुका आधारमा हुन्छ । अस्ती समर्थन गरेको विधेयक आज कसरी बिरोध गर्ने लायक बन्न पुग्या ?,' उनले भने 'राजनीतिक समिकरण बदलिनसक्छ तर विधेयकका विषय त बदलिएको छैन ।'



Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment